मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

विश्व बजारका लागि पनि नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो : अध्यक्ष अग्रवाल

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल अन्तर्राष्ट्रिय लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताएका छन् ।  काठमाडौँमा आज सुरु इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिटको उद्घाटन सत्रलाई सम्बोधन गर्दै...