शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

म्याड्रिड डर्बीमा रियलको रोमाञ्चक जित

म्याड्रिड । भिनिसियस जुनियरको दुई गोलको मद्दतले रियल म्याड्रिडले आफ्नै सहरको प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडलाई रोमाञ्चक खेलमा पराजित गरेको छ।  सान्टियागो बर्नाबेउमा भएको यस प्रतिस्पर्धात्मक जितसँगै रियलले ला लिगाको शीर्ष स्थानमा रहेको...