बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मध्यपुरथिमिमा सिन्दूर जात्राको उत्सव (तस्बिर)

काठमाडौँ । आज मध्यपुरथिमिमा सुथसिया अर्थात् बिहानीको जात्रा मनाइएको छ । सिन्दूर जात्रा भनेर चिनिने यो जात्रा बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले बिहानैदेखि टोलटोलका देवता विराजमान खट जात्रा गरी टोलटोल...