बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चरिचरनको समस्यामा मौरीपालक किसान, पहाडतिर जान बाध्य

बारा । निजगढ नगरपालिका–४ का भीमप्रसाद तिमिल्सिना मौरी चरिचरन गरेर गत साता घर फर्किएका छन् । तिमिल्सिना असोज तेस्रो साता २०२ गोला मौरी लिएर प्युठानको स्वर्गद्वारी पुगेका थिए । असोज–कात्तिकमा...