आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मालदिभ्सको संसदीय निर्वाचनमा चीननिकट राष्ट्रपति मुइज्जुको पार्टीलाई बहुमत

माले । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको पिपुल्स नेसनल कांग्रेस (पीएनसी) पार्टीले संसद्मा बहुमत हासिल गरेको छ । समाचार एजेन्सी पीटीआई र एएफपीका अनुसार मुइज्जुको पार्टी ९३ मध्ये ६६ भन्दा बढी...