बिहीबार, ३१ जेठ २०८१
ताजा लोकप्रिय

साँखु नगर आइपुगिन् बज्रयोगिनी माई (फोटोफिचर)

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका, साँखुमा यस वर्षको बज्रयोगिनी जात्रा भव्य रूपमा सुरु भएको छ । साँखु बजारको उत्तर दिशामा रहेको मणिच्यूड पर्वतस्थित मन्दिरबाट बज्रयोगिनी लगायतका देवी देवताको मूर्ति खटमा...