आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल र कतारबिच ८ वटा सम्झौता

काठमाडौँ । नेपाल र कतारबिच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर शेख तमिम बिन हमाद अल थानीबिचको भेटवार्तापछि विभिन्न आठ विषयमा सम्झौता भएको हो । ...