शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव

काठमाडौँ । हिजोआजको व्यस्त जीवनशैलीमा बिहान उठेदेखि मोबाइल, कार्यालयको काम, बैठक, ट्राफिक र दिनभरि स्क्रिनअगाडि बस्ने बानीले तनावलाई सामान्य बनाइदिएको छ । कतिपयलाई त आफू लगातार दबाबमा बाँचिरहेको छु भन्ने कुरा नै...