चितवन । नेकपा एमाले चितवनले आसन्न ११ औँ केन्द्रीय महाधिवेशनका लागि सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गरेको छ । तीन वटा निर्वाचन क्षेत्र र उत्पीडित क्लस्टरबाट प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन गरेको...