शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

वर्षा बाधक बनेपछि नेपाल उपाधि होडबाट बाहिरियो

काठमाडौं – सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालको उपाधि जित्ने सम्भावना सकिएको छ । नेपाल र घरेलु टिम सिंगापुरबीच बुधबारको खेल वर्षाका कारण रद्ध भएपछि नेपाल उपाधि होडबाट बाहिरिएको हो...