काठमाडौँ । कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् । ५६ वर्षीय कामिरिताले आज बिहान १०: १२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको सेभेन...