शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँ महानगरपालिकाले संस्थागत बहाल कर उठाउने, वडा कार्यालयहरूलाई निर्देशन जारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका सम्पूर्ण संघरसंस्था, बहुउद्देश्यीय भवन तथा व्यावसायिक भवनहरूबाट संस्थागत बहाल कर असुल गर्न सबै वडा कार्यालयहरूलाई निर्देशन दिएको छ । यो निर्णय नेपालको संविधान र सर्वोच्च अदालतको...