वासिङ्टन डीसी । अमेरिकी स्वास्थ्य मन्त्री रोबर्ट एफ.केनेडी जूनियरले मंगलबार एक भिडियो जारी गर्दै स्वस्थ बालबालिका र गर्भवती महिलाहरूलाई अब कोभिड–१९ विरुद्धको खोप लगाउन सिफारिस नगरिने घोषणा गरेका छन् ।...