बार्सिलोना। स्पेनमा आफ्नै बुवासँगको लामो कानुनी सङ्घर्षपछि एक २५ वर्षीया युवतीले इच्छामृत्यु (युथनेसिया) मार्फत प्राण त्यागेकी छिन्। सन् २०२२ मा आत्महत्याको प्रयास गर्दा गम्भीर घाइते भई कम्मरमुनिको भाग नचल्ने अवस्थामा...