शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारका प्रवक्ता बाँस्कोटा भन्छन्–अमेरिकी परियोजना ‘एमसीसी’ पास हुन्छ

काठमाडौँ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)पास हुने बताएका छन् ।  बिहीबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा...