खोकनामा जिउँदो बाख्रा पोखरीमा फाल्ने जात्रा मनाइयो
शनिबार, १६ भदौ २०८०, २० : २३
१
ललितपुर । ऐतिहासिक गाउँ खोकनामा अवस्थित दे पुखु पोखरीमा जिउँदो कुमारीपाठी बाख्रा फालेर मनाइने जात्रा शनिबार मनाइएको छ। हरेक वर्षको भाद्र कृष्ण द्वितीयाका दिन यो पर्व मनाउने गरिएको छ। प्राचीनकालदेखि नै यो जात्राको प्रारम्भ भएको बताइएको छ।
_axVt3ycOgF.jpg)
प्राचीनकालमा पोखरीको वरिपरि रहेको जिउँदै प्राणी आजकै दिन हराउने गरेकाले त्यसलाई निरन्तरता स्वरूप यो पर्व मनाउँदै आएको स्थानीयवासीले बताएका छन्। जिउँदो कुमारीपाठीलाई पोखरीमा फालेर बाहिर आउन नदिई मार्ने चलन भएको स्थानीयको भनाइ छ।
बाख्रालाई पोखरीमा फालेपछि बाहिर आउन नदिन पोखरीको वरिपरि मानिसको भीड लाग्ने गरेको छ। उक्त जात्रा हेर्नका लागि छिमेकी गाउँ बुङ्मती, चापागाउँ, डुकुछाप, सुनाकोठी, थेचोलगायतका बासिन्दा आउँछन्।
_mA0wczSVCS.jpg)
_haFLDreO0A.jpg)
_ZjnbxORHOj.jpg)
_UfvWBf0nee.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण