धान गोड्नमा व्यस्त खोकना
बिहीबार, २६ साउन २०७९, १० : २३
१
ललितपुरको खोकनाका किसान अहिले धान गोड्न मै व्यस्त भएका छन् । जेठको अन्त्य र असारको पहिलो सातातिर खेतमा धान रोपेका किसानहरू अहिले गोडमेल गर्न र मल हाल्नको लागि खेतमा व्यस्त देखिन्छन् । घामलाई बादलको घुम्टोले छोपेपछि गोडमेल गर्न थाल्ने यहाँका किसानहरूको दिनचर्या भइसकेको छ । धानका हरिया बोट अहिले खेतका गरामा हावाको वाहवसँगै सर्सराउँदा निकै मनमोहक पनि देखिन्छ । हेरौँ तस्बिरहरू :




















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण