बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एउटै टोलमा आधा दर्जन सामुदायिक भवन, सबै अलपत्र

बारा  । मधेस प्रदेश सरकारको लगानीमा जीतपुर सिमरा उपमहानगरपालिका–५ बकुलियामा निर्माण गरिएका आधा दर्जन सामुदायिक भवनहरू अलपत्र परेका छन् । प्रदेश सरकारको २५ देखि ५० लाख रुपैयाँ लगानीमा निर्माण गरिएका...