सर्लाही । हरिवन नगरपालिकामा शुक्रबार विभिन्न नगरपालिकाका प्रमुखहरूले समसामयिक विषयमा छलफल तथा निर्णय गरेका छन् । हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीको अध्यक्षतामा सम्पन्न बैठकमा ईश्वरपुर, बरहथवा, लालबन्दी, हरिपुर तथा...