बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

यार्सा सङ्कलन गर्ने समूहबिच डोल्पामा झडप, २ राउन्ड हवाई फायर

डोल्पा ।  शनिबार दिउँसो यार्सा सङ्कलन गर्ने समूह बिच डोल्पामा झडप भएको छ । डोल्पाको ठुली भेरी नगरपालिका–१ ठाला लेकमा यार्सागुम्बा सङ्कलन गर्न गएका २ समूहबिच झडप भएको हो । ...