बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चालक र व्यवसायी आन्दोलित : ट्यांकर थन्किँदा रोजीरोटी खोसिने डर

बारा । नेपाल आयल निगम प्रादेशिक डिपो अम्लेखगञ्जका स्वरोजगार ट्यांकर व्यवसायी तथा चालकहरूले आन्दोलन गरेका छन् । बरौनी–अम्लेखगञ्जबाट पेट्रोलियम पदार्थको ढुवानी बन्द भएपछि १०४ वटा ट्यांकरलाई तत्कालका लागि आन्तरिक ढुवानी...