बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ रक्तसञ्चार केन्द्र उद्घाटन

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ रक्तसञ्चार केन्द्रको उद्घाटन गरेका छन् । शनिबार आचार्यले  रुपन्देही व्यापार सङ्घको उपकरण सहयोगमा निर्मित रक्तसञ्चार केन्द्रको उद्घाटन गरेका हुन्...