शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

समय र बाटो

शब्दहरू बोल्दाबोल्दै आवाज भासियो आँखाले हेर्दाहेर्दै आँसु सकियो खुट्टाले हिँड्दाहिँड्दै ऊर्जा सकियो तर तिमी भेटिएनौ । पर्खाइले घरीघरी समय गुमायो सासले पनि थकाइ अनुभव गर्‍यो निद्राले बिर्सन खोज्दा पनि सपना तिमीमै अडिइरह्यो । चिठीहरू लेखेँ, तर पुगेन तिमी भेटिन्नौ...