काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा सुनुवाइ सकिएको छ । गत जेठ २७ गतेदेखि न्यायाधीश तेजबहादुर खड्काको इजलासमा भएको सुनुवाइ आज सकिएको हो । सुनुवाइ सकिएसँगै आजै फैसला सुनाउने...