शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कमेडी च्याम्पियन विजेता सुनीलले पाए कार

काठमाडौँ । कमेडी च्याम्पियन ३ मा विजेता सुनील खड्काले कार प्राप्त गरेका छन् । अघिल्लो वर्ष असारमा उनले कमेडी च्याम्पियनको उपाधि जित्दा प्राप्त गरेको पुरस्कार कार उनले बिहिबार पाएका हुन्...