कमेडी च्याम्पियन विजेता सुनीलले पाए कार
बिहीबार, २२ साउन २०८२, २२ : ३९
सारांश
- कमेडी च्याम्पियन सिजन ३ का विजेता सुनील खड्काले कार पुरस्कार प्राप्त गरे।
- उनले गत वर्ष असारमा उपाधि जितेका थिए।
- कमेडी च्याम्पियनका सञ्चालक विशाल भण्डारीले कार्यक्रममा कार हस्तान्तरण गरे।
काठमाडौँ । कमेडी च्याम्पियन सिजन ३ का विजेता सुनील खड्काले उपाधिसँगै घोषणा गरिएको कार पुरस्कार बिहीबार प्राप्त गरेका छन्।
उनीले अघिल्लो वर्ष असारमा कमेडी च्याम्पियनको उपाधि जितेका थिए। करिब ४० लाख रुपैयाँ मूल्य बराबरको कार कमेडी च्याम्पियनका सञ्चालक विशाल भण्डारीले बिहीबार एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन्।
पुरस्कार हस्तान्तरण कार्यक्रममा सञ्चालक भण्डारीले विशेष परिस्थितिका कारण कार दिन ढिलाइ भएको स्पष्ट पारे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण