नयाँ दिल्ली । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले एक भारतीय निजी समाचार च्यानललाई दिएको अन्तर्वार्तामा इन्धन खरिदलाई लिएर अमेरिकाको ‘दोहोरो नीति’ माथि कडा प्रश्न उठाएका छन् । भारत भ्रमणको सिलसिलामा बिहीबार...