बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पार्टी फुट्न नदिन सभापति देउवा टिकटको हस्ताक्षर छाड्न तयार : प्रवक्ता महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवा पार्टी एकताका लागि लचक रूपमा प्रस्तुत भएको बताएका छन्।  उनले पार्टीभित्रको विवाद मिलाउन र एकता कायम राख्न सभापतिले उम्मेदवारलाई...