नेपालको संवैधानिक इतिहासमा न्यायपालिकाका पदाधिकारीलाई कार्यपालिकाको नेतृत्व दिने दुई विवादास्पद घटना घटे । २०६९ सालमा प्रधानन्यायाधीश खिलराज रेग्मी र २०८२ मा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको प्रधानमन्त्री नियुक्ति । यी घटनाले शक्ति...