शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चे ग्वेभारा : फिडेलका ‘कमरेड इन् आर्म्स’

तिनताक नेपालको साथै विश्व राजनीति तातेको थियो । मुलुकका मूल राजनीतिक दलहरू आमचुनावविरुद्ध राजा महेन्द्रका अनवरत चलखेललाई भद्र अवज्ञा आन्दोलनद्वारा माथ दिँदै पहिलो आम चुनावको साक्षात्कार गर्दै थिए ।   ...