ग्लास्गो । घरेलु मैदान पार्कहेडमा डच टोली उट्रेचलाई पाखा लगाउँदै सेल्टिकले युरोपा लिगको अघिल्लो यात्रा सुरक्षित गरेको छ। निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलमा सेल्टिकले ४–२ को जित दर्ता गर्दै...