आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

सुप्रिम सहकारीका क्यासियरसँग समितिले लियो बयान

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीका कर्मचारी रोशनी गुरुङसँग बयान लिएको छ ।  समितिको कार्यालय सिंहदरबारमा बसेको...