शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

युनानमा माधव नेपालको भाषण : चीन विरोधी गतिविधिमा नेपाली भूमि प्रयोग गर्ने कुरा स्वीकार्य छैन (पूर्ण पाठसहित)

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चीन विरोधी गतिविधिमा नेपाली भूमि प्रयोग गर्ने कुरा कुनै हालतमा स्वीकार्य नहुने बताएका छन् । शुक्रवार चीनको युनान प्रान्तमा...