पछिल्ला वर्षमा हामीकहाँ जलविद्युत् उत्पादन बढिरहेको छ । विद्युत् उत्पादन बढेसँगै त्यसको बजारीकरण र सदुपयोग बढाउनुपर्ने चुनौती राज्यसामु छ । खासगरी उत्पादित विद्युत्को निर्यातको अवसर खोज्नु राज्यको जति प्राथमिकता हुने...