बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?

जनसाङ्ख्यिक लाभ भन्नाले जनसङ्ख्याको उमेर संरचनामा आउने परिवर्तनका कारण प्राप्त हुने आर्थिक वृद्धिको सम्भावनालाई जनाउँछ । जब कुनै देश वा प्रदेशमा आश्रित जनसङ्ख्याको अनुपात घट्न जान्छ र उत्पादनशील उमेर समूहको...