बुधबार, २४ वैशाख २०८२
ताजा लोकप्रिय

१० औँ राष्ट्रिय खेलकुद जेठमा नहुने

काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना हुने भनिएको १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमा नहुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को शुक्रबार सम्पन्न बोर्ड बैठकले प्रतियोगिता जेठमा आयोजना...