बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

निगुरो बिक्रीबाट घरखर्च चलाउन सहज

भोजपुर । गाउँघरका खोलाखोल्सीमा पाउने निगुरो भोजपुरका स्थानीयको आम्दानीको स्रोत बनेको छ । सडकको पहुँच विस्तार भएपछि यहाँका स्थानीयले निगुरो बिक्रीबाट आम्दानी गर्न थालेका हुन् ।   दुर्गम क्षेत्रको खोलाखोल्सी तथा वनपाखामा...