कोलकाता । विगत १५ वर्षदेखि ममता बनर्जी र उनको क्षेत्रीय पार्टी तृणमूल कांग्रेस (टीएमसी) भारतको पश्चिम बंगाल राज्यको एउटा राजनीतिक नियमकै रूपमा स्थापित थिए, जसले जस्तोसुकै परिस्थितिमा पनि टिकिरहने बाटो...