मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फिलिपिन्स नजिक आयो शक्तिशाली ताइफु

मनिला । रागासा नाम गरेको सुपर ताइफु फिलिपिन्सको नजिक आइपुगेको छ । क्षेत्रीय अधिकारीहरूले यसलाई विनाशकारी हुनसक्ने भनेका छन् । रागसा ताइफु प्रतिघण्टा २३० किमीका दरले अगाडि बढिरहेको छ । सोमबार...