शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

५३ सय मिटरको उचाइ चुम्ने पहिलो स्कुटर बन्यो होण्डा डिओ १२५

काठमाडौँ । नेपालको सवारी साधन इतिहासमै पहिलो पटक कुनै स्कुटरले ५३०० मिटर उचाइमा अवस्थित ज्याङला पास (उपल्लो डोल्पा) सम्मको साहसिक यात्रा सफलतापूर्वक सम्पन्न गरेको छ ।  यो कीर्तिमानी यात्रा नेपाल एट्थ...