होन्डाको ग्राहकमुखी उपहार योजना सार्वजनिक, १० लाख जित्ने मौका
मङ्गलबार, २५ भदौ २०८१, २१ : ५२
काठमाडौँ । होण्डा टु व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले “हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ ।
यो योजना अन्तर्गत ग्राहकहरूले होन्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी रु. १० लाख नगद जित्न सक्नेछन् । यसका साथै ‘चुज योर स्किम’ अन्र्तगत ग्राहकहरुले रु. १०,००० सम्मको थप स्क्रयाच कार्ड वा रु. १२ हजार ५०० बराबरको ५ वर्षे एएमसी प्याकेज वा ‘बाइ १ गेट १ सर्भिसिङ ७ वर्ष सम्म सित्तैमा पाउन पाउन सकिने कम्पनीले जनाएको छ ।
साथै होन्डाको बिग बाइकहरुमा रु. १ लाख सम्म छुट दिने योजना पनि होन्डाले ल्याएको छ । यो उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले विज्ञप्तिमार्फत लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण