बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

परमा एकादशीको अवसरमा बूढानीलकण्ठ मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू)

काठमाडौं । परमा एकादशीको अवसरमा आज बिहानैदेखि बूढानीलकण्ठ मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ। भगवान् विष्णुको दर्शन तथा पूजा–आराधनाका लागि श्रद्धालुहरू बिहान सबेरैदेखि मन्दिर पुगिरहेका छन्। मन्दिर परिसरमा भक्तजनहरूको उल्लेखनीय भीड...