मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकाद्वारा प्रहरीलाई लागुऔषध परीक्षण किट प्रदान

काठमाडौँ । अवैध लागुऔषधको द्रुत पहिचान र ओसारपसार नियन्त्रण गर्न संयुक्त राज्य अमेरिकाले प्रहरीलाई ‘लागुऔषध तथा प्रिकर्सर परीक्षण किट’ प्रदान गरेको छ ।  बुधबार अमेरिकाको अन्तर्राष्ट्रिय लागुऔषध तथा कानुन कार्यान्वयन मामिला...