शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अदिती बुढाथोकी काठमाडौँ स्पाइकर्सको गुडविल एम्बासडर

काठमाडौँ । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्ल्यूभी) को फ्रेन्चाइज टोली काठमाडौँ स्पाइकर्सले मुम्बई बेस्ड चर्चित नेपाली मोडल नायिका तथा इन्फ्लुएन्सर अदिति बुढाथोकीलाई गुडविल एम्बासडर नियुक्त गरेको छ । काठमाडौँ स्पाइकर्सले...