आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

भीड व्यवस्थापनका लागि काठमाडौँ जिल्ला अदालतमा टोकन प्रणाली सुरु

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले टोकन प्रणाली सुरुवात गरेको छ । सोमवारबाट जिल्ला अदालत काठमाडौँले अदालतलाई व्यवस्थित र सेवाग्राहीलाई सहज सेवाका लागि टोकन प्रणालीको सुरुवात गरेको जनाएको हो ।  ...