बगदाद । इराकको राजधानी बगदादमा दुई स्थानीय जातबिच भएको हिंसात्मक झडपमा चार सुरक्षाकर्मीसहित छ जनाको मृत्यु भएको छ । घटनाको पुष्टि इराकको आन्तरिक मामिला मन्त्रालयले आइतबार गरेको हो । शनिबार राति...