हैदराबाद । दक्षिण भारतीय चर्चित अभिनेत्री सामन्था रुथ प्रभुले आफू गर्भवती भएको आधिकारिक रूपमा पुष्टि गरेकी छिन् । पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा उनका भिडियोहरू भाइरल भएपछि उनी गर्भवती भएको...