पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण आधार शिविर (एबिसी) जाने हेलिकप्टर उडानबाट शुल्क लिएको वर्ष दिनमै पौने करोड आम्दानी गरेको छ । गत वर्षको चैतदेखि कार्यविधि बनाएर हेलिकोप्टरबाट आम्दानी लिन...