बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चुनाव हारेकी उषाकिरणले भनिन्– महाधिवेशनले पार्टीमा जे छ, ठिकै छ भन्ने निर्णय दियो

काठमाडौँ । एमाले नेतृ उषाकिरण तिम्सेनाले महाधिवेशनको नतिजाले पार्टीमा यथास्थितिमै रहने मत बलियो देखिएको बताएकी छिन् । निर्वाचनको परिणाम सार्वजनिक भएपछि बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले महाधिवेशनले पार्टीमा परिवर्तनभन्दा...