काठमाडौँ । आगामी दसैँलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षका लागि खसी र च्याङ्ग्राको अनलाइनबाट प्रि–बुकिङ सुरु गरेको छ । चाडपर्वमा उपभोक्तालाई सहजता प्रदान गर्ने उद्देश्यले...